गणेश नेपालीको आमालाई पूर्वमन्त्री बस्नेतबाट एक लाख सहयोग
setopati.com · Sun Jul 12 10:39:00 GMT 2026

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले गणेश नेपालीकी आमालाई एक लाख रुपैयाँ सहयोग गरेका छन्।
आज बस्नेतले नेपालीकी आमालाई नगद १ लाख सहयोग गरेका हुन्।
Read full story at source (setopati.com)