देशका एक-दुई स्थानमा मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाए
barnanmedia.com · Sun Jul 12 10:39:15 GMT 2026

अहिले कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र मधेस प्रदेशका एक-दुई स्थानमा मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज आइतबार दिउँसो २:२० बजे सूचना जारी गर्दै महाशाखाले भनेको छ, ‘यी क्षेत्र तथा आसपासका स्थानमा केही समयसम्म वर्षा जारी रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहोला।’
Read full story at source (barnanmedia.com)