बाढीले सुस्तामा छैन कुनै क्षति, स्थानीयहरूलाई राखियो विद्यालयमा
ratopati.com · Wed Aug 26 15:30:46 GMT 2026

बुटवल । तिब्बतबाट हिमाली जिल्ला रसुवा हुँदै आएको बाढीका कारण नारायणी नदीमा पानीको सतह बढेपछि पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा जोखिम बढे पनि अहिलेसम्म ठुलो क्षति भएको छैन ।
नारायणी नदीको पानीको सतह विस्तारै घट्दै गएको र गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएपछि सुस्तामा तत्काल ठुलो समस्या नदेखिएको सुस्ता गाउँपालिका–५ का वडासदस्य तथा सुस्ता बचाउ अभियानका संयोजक आदम खाँले रातोपाटीलाई बताए ।
Read full story at source (ratopati.com)