भोटेकोशी बाढीले विद्युत् क्षेत्रमा संकट: ४३१ मेगावाट उत्पादन बन्द, १९६ कर्मचारी सम्पर्कविहीन
nagariknews.nagariknetwork.com · Wed Aug 26 15:28:07 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रणालीबाट बाहिरिएको छ।
बाढीले जलविद्युत् गृह, प्रसारण लाइन र सबस्टेशनहरू ध्वस्त पारेपछि ४३१.१ मेगावाट विद्युत् उत्पादन ठप्प भएको छ भने विभिन्न आयोजनामा कार्यरत १९६ जनाभन्दा बढी कर्मचारी तथा प्राविधिकहरू सम्पर्कविहीन भएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)