फुर्के खोलाको पुल बगाएपछि धादिङबेसीमा किनमेल गर्नेको भिड
setopati.com · Wed Aug 26 15:31:00 GMT 2026

फुर्के खोलाको पुल बगाएपछि धादिङ सदरमुकाम धादिङबेसी दिनभर अस्तव्यस्त बन्यो।
पृथ्वी राजमार्गबाट सिधा सदरमुकाम जोड्ने फुर्केखोलाको पुल बाढीले बगाएपछि दिउँसोदेखि धादिङ बजारमा किनमेल गर्नेहरूको भिडले बजार नै अस्तव्यस्त बनेको हो।
Read full story at source (setopati.com)