नेपालको विपद्मा सहयोग लिएर आउँदै सोनु सूद: भने– ‘नेपाल, तिमी एक्लो छैनौ, हामी खाना र आश्रय लिएर आउँदैछौँ’
nepallive.com · Wed Aug 26 15:30:13 GMT 2026

काठमाडौं– बलिउड अभिनेता सोनु सूदले नेपालमा आएको विनाशकारी बाढीप्रति दुःख व्यक्त गर्दै नेपाली जनताको साथमा रहेको बताएका छन् ।
नेपालमा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि अभिनेता सूदले सामाजिक सञ्जालमार्फत नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
Read full story at source (nepallive.com)