रसुवा बाढीमा १९६ बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय
nepalpress.com · Wed Aug 26 15:34:28 GMT 2026

काठमाडौँ । रसुवा बाढीमा परी जलविद्युत आयोजनामा कार्यरत १९६ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन बनेका छन् ।
नेपाल विद्युत् प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार बाढीमा परी १९६ जना भन्दा बढी कर्मचारी र कामदार सम्पर्कविहीन भएका हुन् । यसमा विदेशी कामदार पनि छन् ।
Read full story at source (nepalpress.com)