बाढीले विद्युत् क्षेत्रमा ठूलो क्षति: १२ आयोजना बन्द, १९६ कर्मचारी–मजदूर सम्पर्कविहीन
newsofnepal.com · Wed Aug 26 15:30:50 GMT 2026

काठमाडौं ।
रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रभावित भएको छ । बाढीबाट विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेपछि विद्युत् आपूर्तिमा हुन सक्ने असन्तुलनलाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरणले माग र आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बताउनुभएको छ ।
Read full story at source (newsofnepal.com)