भोटेकोशी बाढी : तनहुँमा ६ शव भेटिए
khabarhub.com · Wed Aug 26 15:35:45 GMT 2026

तनहुँ – भोटेकोशीमा गएको बाढीसँगै तनहुँको त्रिशूली र देवघाटको नारायणीमा छ शव भेटिएका छन् ।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार मुग्लिनभन्दा केही तल तथा सिमलतालमा एक/एक र देवघाटमा चार शव भेटिएका छन् ।
Read full story at source (khabarhub.com)