रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
nepalviews.com · Wed Aug 26 15:35:14 GMT 2026

ठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोसी बाढीबाट भएको क्षति, उद्धार तथा राहतबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहीबार बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।
Read full story at source (nepalviews.com)