चिनियाँ राष्ट्रपतिको सवारीका रूपमा परिचित ब्रान्ड 'बिएआइसी' नेपाल भित्रिॅंदै
setopati.com · Sun Jul 12 10:52:14 GMT 2026

चिनियाँ राष्ट्रपति सी जिनफिङको आधिकारिक सवारीका रूपमाविश्वव्यापी रूपमा परिचित अटोमोबाइल ब्रान्ड बिएआइसी अब लक्ष्मी ग्रुपमार्फतनेपाली बजारमा औपचारिक रूपमा प्रवेश हुँदैछ।
विश्वस्तरीय पहिचानबनाएको यस ब्रान्डको आगमनले नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
Read full story at source (setopati.com)