बाढीमा बगेको नुवाकोटको कारुणिक दृश्य
onlinekhabar.com · Wed Aug 26 15:37:08 GMT 2026

१० भदौ, नुवाकोट । आज बिहान चीनदेखि आएको भोटेकोशी (त्रिशूली) बाढीले रसुवादेखि चितवनसम्मका नदी आसपासका क्षेत्रमा एकाएक स्वरुप नै परिवर्तन गरिदियो ।
बिहान ९ बजे रसुवागढी नाकाबाट नेपालतर्फ पसेको ठूलो बाढीले विध्वंश मच्चाउँदै टिमुरे र स्याफ्रुबेंशीजस्ता बजारहरू बढ्यार्यो । त्यहाँबाट नुवाकोटतर्फ भित्रिएको केही क्षणमै नदी किनारका सुन्दर बस्ती र बजारहरू बगरमा बदलिन पुगे ।
Read full story at source (onlinekhabar.com)