रास्वपा सभापति रवि लामिछानले बोलाएर सर्वदलिय बैठक
nepallive.com · Wed Aug 26 15:43:46 GMT 2026

काठमाडौ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा भोलि (बिहीबार) बिहान ९ बजे सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका छन् ।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्याएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनः स्थापनाका विषयमा छलफल गर्न सभापति लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका हुन्।
Read full story at source (nepallive.com)