आज रातभर पनि उद्धार कार्य जारी रहनेछ: प्रधानमन्त्री
reportersnepal.com · Wed Aug 26 15:41:34 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीले पुर्याएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
उनले मृतकहरूका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको निःशुल्क र छिटो उपचार गर्ने प्रतिबद्धता जनाएका छन् । आज सामाजिक सञ्जालमार्फत देशवासीका नाममा सन्देश दिँदै प्रधानमन्त्री शाहले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
Read full story at source (reportersnepal.com)