बाढी प्रभावितका लागि भारतले पठायो १० टन राहत सामग्री
kendrabindu.com · Wed Aug 26 15:48:21 GMT 2026

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन मानवीय सहायता तथा विपद् राहत पठाएको जनाएको छ ।
भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै आज नेपालको रसुवामा आएको बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, आवश्यक औषधि नेपाल पठाइएको बताएका छन् ।
Read full story at source (kendrabindu.com)