रसुवागढी भन्सारका १५ कर्मचारी सम्पर्कबाहिर, दुई घाइतेको काठमाडौंमा उपचार
setopati.com · Wed Aug 26 15:44:00 GMT 2026

रसुवागढी क्षेत्रमा आएको बाढीबाट उद्धार गरिएका रसुवागढी भन्सार कार्यालयका दुई कर्मचारीलाई काठमाडौं ल्याइएको छ।
नायब सुब्बा धर्मराज शाही र तिलक पराजुलीको नर्भिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको अर्थ मन्त्रालयले जनाएको छ।
Read full story at source (setopati.com)