व्यावसायिक जहाजमाथि इरानी आक्रमण : एक भारतीय बेपत्ता, १० जनाको उद्धार
newsofnepal.com · Sun Jul 12 11:00:56 GMT 2026

काठमाडौं ।
ओमानको तट नजिक व्यावसायिक मालवाहक जहाजमाथि भएको इरानी आक्रमणपछि जहाजमा रहेका ११ भारतीय चालकदलमध्ये १० जनाको सकुशल उद्धार गरिएको छ भने एक भारतीय नागरिक अझै बेपत्ता रहेका छन्। भारतीय विदेश मन्त्रालयले घटनाको पुष्टि गर्दै बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ।
Read full story at source (newsofnepal.com)