भोटेकोशी बाढीः तनहुँमा ६ जनाको शव फेला
kendrabindu.com · Wed Aug 26 15:56:20 GMT 2026

तनहुँ। भोटेकोशीमा गएको बाढीसँगै तनहुँको त्रिशूली र देवघाटको नारायणीमा ६ जनाको शव फेला परेको छ ।
मुग्लिनभन्दा केही तल तथा सिमलतालमा एक/एक र देवघाटमा चार शव भेटिएका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए ।
Read full story at source (kendrabindu.com)