बाढी प्रभावितलाई सहयोग गर्न नेपाल आउँदै भारतीय अभिनेता सोनु सूद
nepalviews.com · Wed Aug 26 15:55:14 GMT 2026

काठमाडौं । भारतीय अभिनेता तथा समाजसेवी सोनु सूदले बाढी प्रभावितलाई सहयोग गर्न नेपाल आउने घोषणा गरेका छन् ।
सूदले सामाजिक सञ्जालमार्फत नेपाल एक्लो नरहेको बताउँदै सूदले प्रभावितका लागि खाद्यान्न, आश्रय र पुनर्निर्माणमा सहयोग लिएर आउने बताएका हुन् ।
Read full story at source (nepalviews.com)