लगानीको वातावरण र रोजगारी विस्तारमा सहकार्य गर्ने महासंघको प्रतिबद्धता
baahrakhari.com · Wed Aug 26 15:57:23 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले मुलुकमा औद्योगिक सम्बन्ध सुदृढ बनाउने, लगानीको वातावरण सुधार गर्ने र रोजगारीका नयाँ अवसर विस्तार गर्ने विषयमा प्रतिवद्धता जनाएका छन् ।
महासंघको सचिवालयमा सम्पन्न दुवै पक्षका उच्चस्तरीय पदाधिकारीहरूको बैठकले दुई पक्षीय सम्बन्धलाई थप संस्थागत र परिणाममुखी बनाउने निर्णय गरेको हो । बैठकका क्रममा ‘महासंघ–केन्द्र द्विपक्षीय समन्वय समिति सञ्चालनसम्बन्धी कार्यविधि’मा दुवै पक्षबीच सहमति कायम भई हस्ताक्षर तथा आदानप्रदान गरिएको छ ।
Read full story at source (baahrakhari.com)