रवि लामिछानेले बोलाए भोलि बिहीबार सर्वदलीय बैठक
rajdhanidaily.com · Wed Aug 26 16:00:44 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भोलि बिहीबार सर्वदलीय बैठक बोलाएका छन् ।
रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाइएको बैठक बिहान ९ बजे बस्ने छ ।
Read full story at source (rajdhanidaily.com)