बाढीले देशको १० प्रतिशत विद्युत उत्पादन क्षमता प्रभावित, प्राधिकरणले थाल्यो तयारी
setopati.com · Wed Aug 26 16:00:41 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल विद्युत उत्पादन क्षमताको करिब १० प्रतिशत प्रभावित भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
बाढीबाट विद्युत उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेपछि विद्युत आपूर्तिमा हुन सक्ने असन्तुलनलाई ध्यानमा राख्दै नेपाल विद्युत प्राधिकरणले माग र आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बताए।
Read full story at source (setopati.com)