ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपाश्री जनरल वार्डमा, दीपकराजले व्यक्त गरे आभार
nepalsamaya.com · Sun Jul 12 11:18:30 GMT 2026

काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ। काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको ट्युमरको शल्यक्रिया गरिएको हो।
हाल उनी अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत छिन्। स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो।
Read full story at source (nepalsamaya.com)