कास्कीको किम्रुङ खोलामा आएको बाढीले बगायो पुल
lokaantar.com

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आएको बाढीले पुल बगाएको छ ।
अन्नपूर्ण बेसक्याम्प जाने बाटोमा रहेको किम्रुङ खोलामा आइतबार दिउँसो आएको बाढीले पुल बगाएको प्रहरीले जनाएको हो ।
Read full story at source (lokaantar.com)