बाढीपीडितका लागि भारतले पठायो १० टन राहत सामग्री र औषधि
khabarhub.com · Wed Aug 26 16:07:13 GMT 2026

काठमाडौं – भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि १० टन मानवीय सहायता सामग्री र अत्यावश्यक औषधि पठाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत नेपालमा बाढीबाट भएको ठूलो क्षतिप्रति दुःख व्यक्त गर्दै भारतले मानवीय सहायता र आवश्यक औषधि पठाएको जानकारी दिएका हुन् ।
Read full story at source (khabarhub.com)