भोटेकोशी बाढीले बगाएर ल्याएका १८ जनाको शव गोरखामा भेटियो
kendrabindu.com · Wed Aug 26 16:17:02 GMT 2026

गोरखा। भोटेकोशीमा बुधबार बिहान गएको बाढीले बगाएर ल्याएका १८ वटा शव त्रिशूली नदीको गोरखातर्फको बगरमा फेला पारेको छ । राति ९ बजेसम्ममा गोरखातर्फ १८ वटा शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
‘शव धमाधम फेला परिरहेका छन् । हालसम्म १८ वटा फेला छ’, उनले भने । शवहरूको खोजीकार्य हालसम्म पनि जारी रहेको उनको भनाइ छ ।
Read full story at source (kendrabindu.com)