आमिरको तेस्रो विवाहले हंगामा, जलाइयो पुतला
kalakarmi.com · Sun Jul 12 11:11:04 GMT 2026

मुम्बई- लिउड अभिनेता आमिर खानको तेस्रो विवाह अहिले सामाजिक सञ्जालदेखि फिल्मी वृत्तसम्म चर्चाको विषय बनेको छ । विवाहलाई लिएर विभिन्न प्रतिक्रिया आइरहेका बेला अभिनेता तथा प्रस्तोता शेखर सुमनले भने व्यंग्यात्मक शैलीमा टिप्पणी गर्दै सबैको ध्यान खिचेका छन् ।
आफ्नो कार्यक्रममा शेखर सुमनले आमिरको प्रशंसा गर्दै उनको वैवाहिक जीवनलाई राजनीतिक गठबन्धनसँग तुलना गरेका छन् । उनले हाँस्दै भने, यो मानिसले भावी पुस्तालाई एउटा कुरा सिकाएको छ– लक्ष्य प्राप्त नभएसम्म प्रयास गर्न छाड्नु हुँदैन। विशेष गरी नेताहरूले आमिर खानबाट गठबन्धन गर्न सिक्नुपर्छ ।
Read full story at source (kalakarmi.com)