झापामा कुकुर पाल्न स्थानीय सरकारको अनुमति अनिवार्य
barnanmedia.com · Sun Jul 12 11:36:28 GMT 2026

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ मा अबदेखि कुकुर पाल्दा अनिवार्य रूपमा वडा कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ ।
सामुदायिक कुकुरको टोकाइका कारण सर्वसाधारणमा समस्या बढेपछि वडा कार्यालयले यस्तो नियम लागू गरेको हो ।
Read full story at source (barnanmedia.com)