निजी क्षेत्रसँग गृहमन्त्रीको आग्रह : राहत तथा पुनर्स्थापनामा सहयोग गर्नु
reportersnepal.com · Wed Aug 26 16:33:45 GMT 2026

काठमाडौँ । बुधबार बिहान रसुवामा आएको बाढीबाट प्रभावित नागरिकहरूलाई राहत तथा पुनर्स्थापनामा सहयोग गर्न गृहमन्त्री सुधन गुरुङले निजी क्षेत्रसँग आग्रह गरेका छन् ।
बुधबार मन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स संघ तथा नेपाल निर्माण व्यवसायी महासङ्घ का नेतृत्वसँग छलफल गर्दै विपद्को घडीमा सरकारसँग हातेमालो गर्न मन्त्री गुरुङले आग्रह गरेका हुन् ।
Read full story at source (reportersnepal.com)