२५ वर्ष कैद तोकिएका फरार व्यक्ति पक्राउ
setopati.com · Sun Jul 12 11:46:58 GMT 2026

जेन्जी आन्दोलनका क्रममा गत भदौ २४ गते तुलसीपुर कारागार भित्र तोडफोड गरी भागेका एक जना कैदी बन्दी पक्राउ परेका छन्।
घोराही उपमहानगरपालिका–१३ बनगाउँका ३३ वर्षीय गोरे भनिने गोविन्द विकलाई जिल्ला अदालतले २०७८ जेठ २८ गते २५ वर्ष कैदको फैसला सुनाएको थियो।
Read full story at source (setopati.com)