गणेश नेपालीको मृत्युबारे स्वतन्त्र छानबिन गर्न सहयात्रा–इन्टरनेसनल एलायन्स फर सोसल जस्टिसको माग
nepalviews.com · Sun Jul 12 11:45:40 GMT 2026

टोरन्टो । सहयात्रा–इन्टरनेसनल एलायन्स फर सोसल जस्टिसले २५ वर्षीय गणेश नेपालीको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको परिस्थितिबारे स्वतन्त्र, पारदर्शी र निष्पक्ष छानबिन गर्न नेपाल सरकारसँग माग गरेको छ।
सहयात्रा–इन्टरनेसनल एलायन्स फर सोसल जस्टिसले यस घटनाले राज्यसत्ताको प्रयोग, कानुनअन्तर्गत समान व्यवहार तथा प्रत्येक नागरिकको सम्मान र अधिकारको संरक्षण गर्ने सार्वजनिक संस्थाहरूको दायित्वबारे गम्भिर प्रश्न उठाएको जनाएको छ।
Read full story at source (nepalviews.com)