समाचार लेखेकै भरमा पत्रकारविरुद्ध ट्रम्प प्रशासनले काट्यो पुर्जी
nepalpress.com · Sun Jul 12 11:50:30 GMT 2026

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ विमान (एयरफोर्स वान) को सुरक्षा कमजोरीबारे समाचार प्रकाशन गरेपछि ट्रम्प प्रशासनले न्युयोर्क टाइम्सका पत्रकारविरुद्ध प्रमाण पेश गर्न आदेश दिएको छ ।
समाचारकै भरमा अमेरिकी सरकारको न्याय विभागले प्रमाण पेश गर्न आदेश दिएपछि अमेरिकामा पेस स्वतन्त्रताको बहस फेरि सुरु भएको छ । पत्रकारहरुलाई राष्ट्रपति ट्रम्प मताहत रहने न्याय विभागले पुर्जी जारी गरेको हो ।
Read full story at source (nepalpress.com)