धनकुटामा एकीकृत शहरी पूर्वाधार आयोजना अन्तिम चरणमा
gorkhapatraonline.com · Wed Sep 02 10:13:41 GMT 2026

धनकुटा महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारमा निर्माणधीन अवस्थामा रहेको एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम अन्तिम चरणमा पुगेको छ ।
स्थानीयलाई सहज बनाउन बजारलाई आधुनिक, व्यवस्थित र आकर्षक शहरी केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले सुरु गरिएको पूर्वाधार विकास कार्यक्रम अन्तिम चरणमा पुगेको हो ।
Read full story at source (gorkhapatraonline.com)