श्रीलङ्का र भारतबीचको दोस्रो टेस्टमा तीन खेलाडीमाथि कारबाहीको डन्डा
ukeraa.com
१२ घण्टा अघि
काठमाडौं : भारतविरुद्धको दोस्रो टेस्ट खेलका क्रममा आचारसंहिता उल्लङ्घन गरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले श्रीलङ्काका स्पिनर प्रभात जयसूर्यालाई कारबाही गरेको छ।
Read full story at source (ukeraa.com)