केन्द्रीय कारागारका सबै ८ सय कैदीबन्दी सुरक्षित, बाहिरी पर्खाल र गाडीमा क्षति
ukeraa.com

६ घण्टा अघि
काठमाडौं : त्रिशूली नदीमा आएको भीषण बाढीका कारण नुवाकोटस्थित कारागारभित्रै लेदो पसेको र कैदीबन्दीहरू बगेको भन्दै फैलिएको हल्ला निराधार रहेको कारागार व्यवस्थापन विभागले स्पष्ट पारेको छ।
Read full story at source (ukeraa.com)