रसुवा बाढी : त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए
ukeraa.com

४ घण्टा अघि
चितवन : तिब्बत क्षेत्रबाट आएको बाढीका कारण चितवनका त्रिशूली र नारायणी नदीमा बगेर आएका १८ वटा शव फेला परेका छन्। कुरिनटारदेखि नारायणगढको लीलाचोकसम्मका विभिन्न स्थानमा साँझ ६ बजेसम्म ती शवहरू फेला परेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
Read full story at source (ukeraa.com)