पोखरीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु
nagariknews.nagariknetwork.com · Sun Jul 12 12:08:26 GMT 2026

सिरहाको गोलबजार नगरपालिका–७ मा आइतबार एकै परिवारका तीन बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। स्थानीय पशु बजार नजिक वर्षाको पानी जमेर बनेको पोखरीमा नुहाउने क्रममा उनीहरू दुर्घटनामा परेका हुन्।
मृत्यु हुनेमा स्थानीय अब्बास खानका ८ वर्षीय छोरा सैफुल शेख, १० वर्षीया रुविना खातुन र १२ वर्षीया सवनम खातुन रहेका छन्। तीनै जना दाजुभाइ–दिदीबहिनी रहेको जनाइएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)