अन्सिका शर्मा भइन् 'मिस युनभिर्स नेपाल २०२०' को विजेता
ekantipur.com · Wed Dec 30 17:05:36 UTC 2020
काठमाडौँ — अन्सिका शर्मा यो वर्षको 'मिस युनभिर्स नेपाल २०२०' को विजेता बनेकी छन् ।
प्रतियोगिताको पहिलो रनर्सअप बनिन् सुजिता बस्नेत । त्यस्तै, दोस्रो रनर्सअप निनाकान्त मण्डल । दीप्ता थापा तेस्रो रनर्सअप र न्यान्सी खड्का चौथो रनर्सअप भइन् ।
Read full story at source (ekantipur.com)