भोटेकोशी बाढीले बगाएर ल्याएका ४८ शव चितवनमा भेटिए
reportersnepal.com · Wed Aug 26 16:57:43 GMT 2026

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट बगेर चितवनसम्म आइपुगेका ४८ जना मानिसको शव चितवनको भेटेको छ ।
चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार आज चितवनको सिमानाभित्र पर्ने त्रिशूली नदी र नारायणी नदीमा खटिएका सुरक्षाकर्मीले ४८ जनाको शव बाहिर निकालेको हो ।
Read full story at source (reportersnepal.com)