किंग्स टी–१० को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई
baahrakhari.com · Wed Aug 26 16:59:23 GMT 2026
काठमाडौं । किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूले जितेको छ। रोयल स्पोर्ट्स पार्कमा
मंगलबार फाइनलमा ब्याकयार्ड बी लाई ७६ रनले पराजित गर्दै पार्क ब्लू च्याम्पियन बनेको हो। फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको पार्क ब्लूले निर्धारित ओभरमा २ विकेट गुमाउँदै ९८ रनको योगफल तयार गरेको थियो। टोलीका लागि नरेन्द्रले सर्वाधिक ३७ रन बनाए भने आश्रयले २० रनको योगदान दिए।
Read full story at source (baahrakhari.com)