कर्णाली शिवराजको मुख्य प्रशिक्षकमा चन्द्रबहादुर कुँवर नियुक्त
onlinekhabar.com · Sun Jul 12 12:12:14 GMT 2026
२८ असार, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणका लागि फ्रेन्चाइज टोली कर्णाली शिवराजले आफ्नो मुख्य प्रशिक्षक घोषणा गरेको छ ।
कर्णाली शिवराजले नेपाली भलिबल क्षेत्रका अनुभवी प्रशिक्षक चन्द्र बहादुर कुँवरलाई आगामी सिजनका लागि टोलीको मुख्य रणनीतिकारको जिम्मेवारी सुम्पिएको हो ।
Read full story at source (onlinekhabar.com)