'रियल ड्राइभर्स वान्टेड' अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक
nepalviews.com · Sun Jul 12 12:16:32 GMT 2026

काठमाडौं । स्कोडा नेपालले आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई ‘Real Drivers Wanted’ भन्ने ट्यागलाइनसहित स्कोडा शोरुममा सार्वजनिक गरेको छ ।
नयाँ कुशाकको अनावरण एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल तथा एमएडब्लु एक्स्पान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले संयुक्त रूपमा गरेका हुन् । उनीहरुले कारको मालिक त धेरैजना बन्छन्, तर वास्तविक चालकहरूले मात्र सडकलाई नै आफ्नो बनाउँछन् भन्ने स्पष्ट सन्देश दिएका थिए ।
Read full story at source (nepalviews.com)