रसुवा बाढी पीडितका लागि भारतीय राहत सामग्री आउँदै, ७२ घण्टाको उडान अनुमति
clickmandu.com · Wed Aug 26 17:05:41 GMT 2026

काठमाडौँ । भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावितहरूका लागि भारत सरकारले राहत सामग्री पठाउन सुरु गरेको छ । राहत सामग्री बोकेको भारतीय सेनाको ‘स्काई ट्रक’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
राहत सामग्रीको भन्सार जाँचपास प्रक्रियालाई छिटो र सहज बनाउन विमानस्थल भन्सार कार्यालयले विशेष जनशक्ति परिचालन गरेको छ ।
Read full story at source (clickmandu.com)