रसुवा बाढी अपडेट : मृतकको संख्या १०० पुग्यो
reportersnepal.com · Wed Aug 26 17:09:37 GMT 2026

काठमाडौं , रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०: ३० बजे सम्म १ सय जनाको मृत्यु भएको छ ।
जसमध्ये रसुवामा १ जना, नुवाकोटमा ११ जना, धादिङमा १८ जना, चितवनमा ३३ जना, गोरखामा १९ जना, तनहुँमा ७ जना र नवलपरासी पूर्वमा ११ जना गरी १ सय जनाको शव फेला परेको छ ।
Read full story at source (reportersnepal.com)