राहत र उद्धारका लागि ताराखोलाको दुई लाख सहयोग
reportersnepal.com · Wed Aug 26 17:14:33 GMT 2026

बागलुङ । ताराखोला गाउँपालिकाले भोटेकोशी नदीको बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि रु दुई लाख सहयोग गर्ने भएको छ ।
भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोट जिल्लाका नागरिकको राहत तथा उद्धारका लागि ताराखोला गाउँपालिकाले रु दुई लाख सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले जानकारी दिए।
Read full story at source (reportersnepal.com)