सेनाले रातभर उद्दार र खाेज जारी राख्ने
nepalpress.com · Wed Aug 26 17:17:12 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा खोजी कार्य नेपाली सेनाले आज रातभर पनि जारी राख्ने भएको छ ।
बाढीबाट प्रभावितको संख्या ठूलो रहेको र उद्धारका लागि चौतर्फी अपिल भइरहेका बेला सेनाले जमिन तथा हवाई माध्यमबाट उद्धार र खोजीलाई निरन्तरता दिने जनाएको हो ।
Read full story at source (nepalpress.com)