रामबहादुर थापाले दिए संसद् सुचारुका तीन उपाय
ratopati.com · Wed Jun 10 11:07:16 GMT 2026

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद् सुचारुका तीन वटा उपायबारे जानकारी दिएका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा दलका तर्फबाट धारणा राख्दै संसदीय दलका नेता थापाले ती तीन उपायबारे संसद्लाई जानकारी दिएका हुन् ।
उनले भने,‘वर्तमान सङ्कट दुई वटा परिघटनाबाट उत्पन्न भएको हाम्रो ठहर छ’, ‘जेठ १७ गते प्रधानमन्त्रीले नेपालले भारतको धेरै ठाउँमा सीमा मिचेको छ भने देखिनै समस्या उत्पन्न भएको हो ।’
Read full story at source (ratopati.com)