रास्वपा सरकारले राष्ट्रपतिकी भान्जी, देउवाका भतिजसहित पुराना दलले नियुक्त गरेका ४९ कर्मचारी हटायो
bishowkhabar.com · Sun Jul 12 12:30:45 GMT 2026

काठमाडौं– सरकारले समाज कल्याण परिषदमा लोकसेवा आयोगको प्रक्रिया बिना नियुक्त भएका ४९ कर्मचारीलाई बर्खास्त गरेको छ ।
बर्खास्त हुनेमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा विक्रमबहादुर देउवा, राष्ट्रपति रामचन्द्र पौडेलका भान्जी दीक्षा आचार्यसहित विभिन्न राजनीतिक पहुँचका आधारमा नियुक्त कर्मचारी रहेका छन् ।
Read full story at source (bishowkhabar.com)