सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग
khabarhub.com · Wed Aug 26 17:20:21 GMT 2026

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाले सरकारको निर्देशनविपरीत सहयोग आह्वान गरेको छ। उक्त संस्थाले आफ्नै खाता नम्बर दिएर रसुवा बाढीपीडीतको नाममा आर्थिक माग गरेको हो ।
उक्त संस्थाले रसुवामा हालको बाढीको स्थितिको अध्ययन गरेपछि प्रभावितहरूका लागि सहयोग उपलब्ध गराउन लागेको जनाएको छ।
Read full story at source (khabarhub.com)