गणेश नेपाली प्रकरणमा सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति
khabarhub.com · Sun Jul 12 12:34:48 GMT 2026

काठमाडौं- त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको सोरू गाउँपालिका–१ जवलधाराका २५ वर्षीय गणेश नेपाली आत्मदाहसम्बन्धी घटनाबारे संघीय सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ।
Read full story at source (khabarhub.com)